मलेसिया र अमेरिका पठाइदिन्छु १७ लाख ठगी गर्ने नविन लामा र रमेश रेउले पक्राउ 

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका– १२ घर भएका नविन लामा र सल्यान शारदा नगरपालिका– २ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन्।   पक्राउ मध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४…