बैंकिङ्ग कसुर मुद्दामा १५ लाख जरिवाना तोकिएका दीपक भट्टराई र इर्फान देवान पक्राउ 

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा  १५ लाख ४१ हजार जरिवाना तोकिएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका दीपक भट्टराई र सर्लाहीका इर्फान देवान रहेका छन् ।  उनीहरुलाई  जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ । प्रहरीका अनुसार भट्टराईलाई बैंकिङ्ग कसुर…