दलालको प्रलोभनमा परी सुन, बहुमूल्य वस्तु नल्याउन विदेशबाट फर्कनेलाई विमानस्थल प्रहरीको आग्रह

काठमाडौं  – नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा परी सुन तथा अन्य बहुमूल्य वस्तु नेपाल नल्याउन विशेष आग्रह गरेको छ। पछिल्ला दिनहरूमा दुबई, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आर्थिक प्रलोभन देखाई सुनका सिक्री, बहुमूल्य धातुका सामान तथा अन्य वस्तु नेपाल…