काठमाडौं – ललितपुर महानगरपालिका– १९ कुमारीपाटी बस्ने माया महर्जनको घरबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।







About Us
प्रतिक्रिया