सार्वजनिक बसमा पाकेटमारी गर्ने विशाल उप्रेती र  किरण तामाङ पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–९ सिनामंगल एयरपोर्ट नजिक सार्वजनिक यातायात बसमा यात्रुहरूको मोबाइल तथा नगद रकम पाकेटमारी गर्ने दुई जनलार्य प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका– ६ नौबीसे घर भई काठमाडौंको बसपार्क बस्ने विशाल उप्रेती र ओखलढुङ्गाको विशखुं गाउँपालिका घर भई काठमाडौं बसपार्क बस्ने  किरण तामाङ रहेका छन्।  प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले…