लागु औषधको दलदलमा युवा: पाँच वर्षमा ३७ हजारभन्दा बढी पक्राउ, प्रहरीमा उजुरीको चाङ

काठमाडौं - नेपालमा लागु औषध कारोबार र दुर्व्यसनको समस्या भयावह बन्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै ३७ हजार १ सय ७९ जना लागु औषध कारोबार तथा सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। यस अवधिमा प्रहरीमा लागु औषधसम्बन्धी उजुरीको संख्या पनि लगातार बढ्दो क्रममा रहेको छ। प्रहरीका अनुसार दैनिक औसत…