बैंकिङ्ग कसुर मुद्दामा ८० हजार जरिवाना तोकिएका ३ जना प्रहरीको फन्दामा 

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका सरोज प्रधान, अछामकी राजेश्वरी कुँवर र दोलखाकी दीपिका केसी रहेका छन्।  प्रहरीका अनुसार अदालतले प्रधानलाई ४ दिन कैद ३५ हजार जरिवाना, कुँवरलाई १ दिन कैद र २५ हजार जरिवाना र केसीलाई ३ दिन कैद र २० हजार जरिवाना तोकिएको…