काठमाडौं – काठमाडौं उपत्यकामा एक साताको अवधिमा फैसला कार्यान्वयनतर्फ ९९ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार २०८३ भदौ १ गतेदेखि भदौ ७ गतेसम्म अदालतबाट भएका फैसला कार्यान्वयन गर्ने क्रममा ९९ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूबाट कुल २१ वर्ष ९ महिना २४ दिन कैद कार्यान्वयन हुने भएको छ। यस्तै, ५८ लाख ३९ हजार २०४ रुपैयाँ जरिवाना असुल्ल भएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया