वैदेशिक राेजगारमा पठाईदिन्छु भन्दै २४ लाख ठगी गर्ने चार जना प्रहरीको फन्दामा 

काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका मनोहर मुडभरी, बाजुराका अनिल मल्ल, कास्कीकी कमला पौडेल सुनार र पाँचथरका तुलसीराम ढुंगेल रहेका छन्।  पक्राउ पर्ने मध्ये मुडभरीले मौरिसस पठाईदिन्छु भन्दै ३ लाख ५० हजार, मल्लले कम्बोडिया पठाईदिन्छु भन्दै…