काठमाडौं – सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाका घनश्याम क्रामछाकी, तनहुँका अन्जान दाश र काठमाडौंको जय बागेश्वरी बस्ने सजिर श्रेष्ठ रहेका छन्। बुढानीलकण्ठ नगरपालिका–९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका–१२ राधाकृष्ण मन्दिरस्थितबाट साउन २० गते सुन…