बैंकिङ्ग समाचार, काठमाडौं ।राष्ट्र बैंकको विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ। यसका लागि मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब २९ करोड २२…