माछापुच्छ्रे क्यापिटलले शुरु गर्यो कारोबार

बैंकिङ समाचार । माछापुछ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुछ्रे क्यापिटल लिमिटेडको बिहीबार उद्घाटन गरिएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुछ्रे बैंकका अध्यक्ष डा. बीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरे । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुछ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रको पहिचान गरी नयाँ कार्यक्रमहरु…