नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

बैंकिङ समाचार । नवील बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नवील बैंकको मुख्य कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवील बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। नवीलले…