निर्जीवन बीमा कम्पनीहरुले कमाए ८९ करोड १२ लाख नाफा, कुनले कति गरे आर्जन ?

बैंकिङ्ग समाचार, काठमाडौं ।हाल नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरीसकेका छन् । यस अवधिसम्ममा १३ निर्जीवन बीमा कम्पनीहरुले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ७९ करोड ८० लाख…