बैंकिङ्ग समाचार, काठमाडौँ ।सामाजिक सुरक्षा कोषले ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ। २०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोष छैटौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ। कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् ।…