राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको १४ महिनामै बाहिरिए शेखर बराल

बैंकिङ्ग समाचार, काठमाण्डौ ।राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ पदबाट शेखर बरालले राजीनामा दिएका छन्। २०७९ साल भदौं २३ गते सिईओमा नियुक्त भएका बरालले चौध महिनामै राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा दिएका हुन् । सिइओ नियुक्त हुँदा गरिएको सम्झौता अनुसार चार वर्षे अवधीको करार अवधीको बीचमा राजिनामा दिनु परेमा दुई महिना पहिले राजिनामा दिनुपर्ने शर्त…