१ हजार २०७ कित्ता कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

बैंकिङ्ग समाचार,काठमाडौं ।कुमारी बैंकले १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । बैंकले तोकिएको उक्त समयभित्र बैंकको कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा…