ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन

ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल स्टक एक्कसचेन्जमा ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले मंगलबार बैंकको अन्तिम शेयर मूल्य दुई सय ११ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको १ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य २ सय ८ रुपैयाँ ९१ पैसा कायम गरेको छ ।
यही समायोजित मुल्यको आाधारमा आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।