चार महिनामै थपियो १ खर्ब ३५ अर्ब ऋण

बैंकिङ्ग समाचार, काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामै थपियो १ खर्ब ३५ अर्ब ऋण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले गत कात्तिकसम्म सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ पुगेको देखाएको हो।सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब रुपैयाँ नाघेको छ। गत असारसम्म यस्तो ऋण २२ खर्ब २१ अर्ब ६७…