बहुमतको सरकार बन्ने भएपछि शेयर बजार बढ्ने अपेक्षामा लगानीकर्ता, रास्वपाको शेयर बजारमैत्री बाचापत्रले बढायो आशा

काठमाडौं – २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुमतको सरकार बन्ने निश्चित भएको छ। बहुमतको सरकारले पाँच वर्ष सरकार चलाउन सहज हुने र नीतिगत स्थायित्व कायम हुने विश्वासमा शेयर लगानीकर्ताहरूले बजारमा उत्साह बढ्ने अपेक्षा राखेका छन्। निर्वाचनपछि सोमबारबाट नेप्सेमा पहिलो कारोबार हुँदैछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दिनदेखि बन्द छ। नेपाल…