आर्थिक अपराधमा धरपकडको अपूरो कथाः नियामक असफल हुँदा अनुसन्धान निकाय सक्रिय हुन्छन् ?

काठमाडौं – पछिल्ला वर्षहरूमा आर्थिक अपराधसँग सम्बन्धित घटनामा अनुसन्धान निकायको सक्रियता बढ्दै गएको छ। यसले आर्थिक अपराधमा‘पहिला थुन्ने, पछि सुन्ने’प्रवृत्ति बढ्यो भनेर चौतर्फी आलोचना हुने गरेको छ। व्यवसायीहरू समातिँदा निजी क्षेत्रबाट बारम्बार विरोध उठ्ने गरेको छ। तर सतहमा देखिएको यो चित्रको भित्री कथा भने फरक छ। १२ असार २०८० मा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर…