चेक अनादरमा १ करोड २५ लाख बिगो तोकिएका एक जना प्रहरीको फन्दामा 


काठमाडौं – चेक अनादरमा १ करोड २५ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका अमर केशर सिंह रहेका छन्। उनीमाथि  जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र १ करोड २५ लाख बिगो  फैसला गरेको थियो। 

उनलाई काटमाडौंको चन्द्रागिरी– ८ मातातिर्थबाट पक्राउ गरिएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक भइरहेको प्रहरीले जनाएको छ।