१० प्रतिशत राजस्व सरकारी ऋणको ब्याज तिर्दा सकिन्छ

बैंकिङ्ग समाचार, काठमाडौं । राजस्वले चालु खर्च समेत अपुग भएको अवस्थामा ब्याजको दायित्व भने उल्लेखनीय बढेको छ। सरकारले चालु खर्च शीर्षकबाट सार्वजनिक ऋणको ब्याज भुक्तानी गर्ने गर्छ।सरकारले उठाउने राजस्वमा १० प्रतिशत रकम सार्वजनिक ऋणको ब्याज भुक्तानीमा खर्च हुन थालेको छ। चालु आर्थिक वर्षको चार महिना (साउन, भदौ, असोज र कात्तिकमा) मा सरकारले दुई खर्ब ७८…