नविल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा आह्वान

नविल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा आह्वान


बैंकिङ्ग समाचार, काठमाडौं ।

नविल बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।