जीवन बीमा कम्पनीको बीमा कोषमा ६ खर्ब ६ अर्ब ७७ करोड, नेपाल लाइफको १ खर्ब बढी

जीवन बीमा कम्पनीको बीमा कोषमा ६ खर्ब ६ अर्ब ७७ करोड, नेपाल लाइफको १ खर्ब बढी

बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरणका अनुसार जीवन बीमा कोषमा ६ खर्ब ६ अर्ब ७७ करोड ८८ लाख १८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा सबैभन्दा बढी १ खर्ब ७५ अर्ब २१ करोड ४३ लाख ६६ हजार रुपैयाँ नेपाल लाइफको जीवन बीमा कोषमा छ ।

दोस्रोमा भारतीय स‌ंयुक्त लगानीको कम्पनी एलआइसीसँग जीवन बीमा कोषमा १ खर्ब १० अर्ब ५२ करोड १४ लाख ८ हजार रुपैयाँ छ ।

त्यस्तै, समिक्षा अवधिमा नेशनल लाइफको जीवन बीमा कोषमा ६८ अर्ब ८ करोड २४ लाख रुपैयाँ रहेको छ । हिमालयन लाइफको जीवन बीमा कोषमा ५५ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनी९साविक राष्ट्रिय बीमा संस्थान०को जीवन बीमा कोषमा ५१ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । एशियन लाइफको जीवन बीमा कोषमा ३९ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको छ ।

सूर्यज्योति लाइफको जीवन बीमा कोषमा २९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । मेट लाइफको २४ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ रहेको छ । सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा ११ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ रहेको छ । सिटिजन लाइफको जीवन बीमा कोषमा ११ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ८ अर्बमाथि रहेको छ ।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषमा ७ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ रहेको छ । आइएमई लाइफको जीवन बीमा कोषमा ७ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ रहेको छ । सन नेपाल लाइफको जीवन बीमा कोषमा ६ अर्बमाथि रहेको छ ।