ग्रिनप्लाइले मनायो होली (फोटोफिचर)

ग्रिनप्लाइले मनायो होली (फोटोफिचर)


गुणस्तरीय सामाग्री र प्रभावकारी सेवा दिँदै आइरहेको ग्रिनप्लाई गत शनिबार काठमाडौं स्थित ककनीमा होली मेलमिलाप विषेश कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं उपत्यकाका डिलर तथा फर्निचर व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सांस्कृतिक प्रस्तुती गरिएको थियो । 

ग्रिनप्लाइले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि विराटनगरमा पहिलो पटक अटोमेटिक प्लान्टको सुरुवात गर्ने घोषणा पनि गरेको छ । 

गुणस्तरीय सामाग्री र प्रभावकारी सेवा दिन सदैव तत्पर रहँदै आएको ग्रिनप्लाईले आगामी दिनहरुमा अझ भरपर्दो सेवालाई प्राथमिकता दिने पनि सोही कार्यक्रम मार्फत सबैलाई जानकारी गराएको थियो ।

(फोटोफिचर)

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"