गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड 

बैकिङ्ग समाचार ।  मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। बैंकले शुक्रबार सार्वजानिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६.६३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड…