होस गर्नुहोस्, बैंकिङ्ग कसूर लाग्यो भने यस्तोसम्म संजाय हुनसक्छ !

सुरेश शर्मा, काठमाडौं ।  बैंकिङ्ग कसूर भनेको के हो ? कानुनी व्यवस्थाविपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ्ग कसुर भनिन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रुपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अन्य कुनै व्यक्ति वा संस्थालाई दिनु, धितोको अस्वभाविक मुल्यांकन गरि ऋण…