बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । माछापुच्छ्रे बैंकले अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्ष माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २६ करोड थियो । ९ अर्ब ५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे…