काठमाडौं – पछिल्लो समय शेयर बजारमा कारोबार घट्दै जाँदा सरकारले शेयर कारोबारबाट उठाउँदै आएको पूँजीगत लाभकर संकलन उल्लेख्य रूपमा खस्किएको छ। चालु आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो वर्षको तुलनामा शेयर कारोबार कमजोर बन्दा त्यसको प्रत्यक्ष असर पूँजीगत लाभकरमा परेको हो। चालु आर्थिक वर्ष ०८२/८३ मा मंसिरसम्मको कुल पूँजीगत लाभकर संकलन ४ अर्ब १ करोड रुपैयाँ…