नेप्सेमा झिनो अंकको सुधार, खुम्चियो कारोबार रकम

काठमाडौं – आज साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.३७ अंकले बढेसँगै बजार २५ सय ८५ दशमलव ८७ को बिन्दुमा बन्द भएको हो। आज ३३४ कम्पनीको गर्दा कुल ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यससँगै, ७२ लाख…