कालिका पावरले बोलायो १८ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं – कालिका पावर कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सो सभा पुस २८ गते दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो। सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सो सभा तथा…