सिनर्जी पावर, शिखर इन्स्योरेन्ससहित ४ कम्पनीको शेयर मूल्य समायोजन 

काठमाडौं – आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीहरूको शेयर मूल्य समायोजन भएको छ। आज नेप्सेमा सिनर्जी पावर, शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ, र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।जसमा सिनर्जी पावरको…