पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं –  पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (साउन २६) गते अन्तिम दिन रहेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०.५ अनुपातमा अर्थात् ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले…