दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज (१९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख  रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँको ३९ लाख ५० हजार साधारण शेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त गरेको…