रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आजसम्म आवेदन दिन सकिने

काठमाडौं – रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन तथा बिक्री खुला गरेको सो आईपीओमा आवेदन दिने मंसिर २५ गते अन्तिम दिन रहेको छ।  कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६…