अब आइतबार मात्र खुल्छ शेयर बजार

काठमाडौं – आजदेखि (बुधबार) बन्द भएको शेयर बजार अर्को साताको आइतबार मात्र खुल्ने भएको छ।भोलि अर्थात् मंसिर १८ गते बिहीबार योमह्री पूर्णिमा र उधौली पर्वकाे अवसरमा सार्वजनिक बिदा हुने भएसँगै शेयर बजार आइतबार मात्रै खुल्ने भएको हो। बाँकी २ दिन शुक्रबार र शनिबार नियमित बिदाअन्तर्गत शेयर बजार बन्द हुने भएको हो। भाेलि सरकारी कार्यालय, बैंक,…