नेप्सेमा ४.२८ अकंकाे गिरावट, काराेबार रकम ४ अर्ब ७१ करोड

काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अकंले घटेर २६४५.२४ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७…