नेप्सेमा सूचीकृत ४५ कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरेका छन्। हालसम्ममा ४५ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।हालसम्म लाभांश घोषणा गरेका ४५ कम्पनीमध्ये १० वटा वाणिज्य बैंक रहेका छन् भने ७ वटा विकास बैंकहरु रहेका छन्।  त्यस्तै, १२ वटा हाइड्रोपावर, २ वटा फाइनान्स कम्पनी र ५ वटा…