काठमाडौं – माबिलुङ इनर्जीले आज भदौ ८ गते आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरले जारी गरेकाे आईपीओमा १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कुल १२…