काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ३.०२ अकंले घटेर २६ सय ६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ। आज ३३१ कम्पनीको १ करोड १ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार…