काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले बढेर बजार २६ सय ४० दशमलव ५४ को बिन्दुमा कायम भएको छ। आज ३२८ ले कारोबार गर्दा कुल ४० अर्ब ९० करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यससँगै १ करोड ४ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।…