काठमाडौं – यस साता शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । यो हप्ता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ६१.२२ अंकले घटेको छ । यससँगै कारोबार रकम समेत खुम्चिएको छ । सातामा पाँच दिन कारोबार हुँदा एक दि मात्रै बढेको बजार बाँकी ४ दिन लगातार घटेको थियो । यस साता…