काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४२.५८ अंकले घटेरसँगै ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका हुन्। आज सर्वाधिक गुमाउँने कम्पनीहरुमा ओम मेगाश्री, ट्रेड टावर, झापा इनर्जी, थ्रि स्टार हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरु रहेका छन्। जसमा ओम मेगाश्रीका लगानीकर्ताले ६.९३ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, ट्रेड टावर ६.६६ प्रतिशत, झापा इनर्जीको ६.२५ प्रतिशत…