काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडको गत पुस २८ गते सम्पन्न १० औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीलाई वितरण गरेको छ। कम्पनीले सो सभाबाट चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेसँगै शेयरधनीले सो दरमा लाभांश प्राप्त गरेको हो। सो लाभांश कम्पनीले माघ १३ गतेदेखि शेयरधनीको डिम्याट खातामा जम्मा गरिसकेको छ।…