‘शेयरमा गरिएको लगानी कर्जाबाट जुटाइएको हो, पैसा कहाँबाट आयो कागज र बैंक रेकर्डले प्रमाणित गर्छ’

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै शेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन्। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने…