काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६५ अंकले मात्रै बढ्दा पनि ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीहरुमा पाल्पा सिमेन्ट इन्ड्रष्ट्रिज शिखर पावर, माईखोला हाड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक र श्रीनगर एग्रिटेकका लगानीकर्ता रहेको छन्। जसमा पाल्पा सिमेन्ट इन्ड्रष्ट्रिज, शिखर पावर र माईखोला हाड्रोपावरका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्।त्यस्तै,…