काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल धितोपत्र बोर्डलाई ५६ जनाको शेयर रोक्का गर्न सिफारिस गरेको छ। सीआईबीले बोर्डलाई पत्र लेख्दै दिपक भट्टसँग सम्बन्धित कम्पनीका शेयरधनीहरूको सम्पत्ति रोक्का राख्न तथा उनीहरूको धितोपत्र लगानीसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
सीआईबीले हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल लगायतका ५६ जनाको शेयर रोक्का गर्न सिफारिस गरेको छ।
यी हुन् शेयर रोक्का गर्न सिफारिस व्यक्तिहरू
हिमालयन रि–इन्स्योरेन्स
उपासना पौडेल
अमित मोर
राजीव मोर
शुभेच्छा खरेल
सुभाष कुमार झुनझुनवाला
मनिष कुमार
नेपाल माईक्रो इन्स्योरेन्सका
सिद्धान्त झुनझुनवाला
लतिका गोल्यान
बद्री सिग्देल
अध्यक्ष प्रविना दाहाल
सुजल मल्ल
हिमालय सेक्युरिटी बैंकर
सिताराम वाग्ले
आकांक्षा गुप्ता
हिमालयन क्यापसर्भ
शिशिर गैरे
हिमालयन इन्भेष्टमेन्ट बैकर
कपिल कुमार दाहाल
राजन प्रसाद अधिकारी
बिनु घिमिरे
उत्सव प्रधानाङ्ग
नारायण कुमार अधिकारी
सुभाष पौडेल
शालिनी संघई
प्रतिक जोशी
क्रेष्ट माईक्रो ईन्स्योरेन्स
विदुर पुरी
मृदुला सरिया,
पवित्रलाल चुके
विनोद नरसिंह श्रेष्ठ
ईश्वरलाल श्रेष्ठ
सुनिता महर्जन
गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स
जयप्रकाश जैसवाल
उदयनारायण भट्टराई
प्रमोद प्रसाद भट्टराई
ज्योती अग्रवाल
नवराज मुडभरी
चिरायु भण्डारी
ज्योती प्रकाश पाण्डे
समीर खरेल
प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्स
कृतिका अग्रवाल
दिनेश सरिया
निरु दाहाल
नितेश मालपानी
गणेशराज पन्त
भानुभक्त पोखरेल
दीपेशकुमार श्रेष्ठ
लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स
बलराम खत्री
नेहा अग्रवाल
आशिष सिंह
रामकुमार यादव
देवेन्द्र धिताल
हिमालयन लाइफ इन्स्योरेन्स
विवेककुमार शाह
लक्ष्मण ज्ञवाली
आशिष ढकाल
सौरभ दुगड
सचिन आचार्य
प्रमिला केसी
दिगम्बर झा
दीपक भट्ट






About Us
प्रतिक्रिया