काठमाडौं – साताको पहिलो कारोबारको दिन सोमबार शेयरब बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेकाे छ। दोहोरो अंकको वृद्धिसँगै बजार बढेर २७८३.८५ विन्दुमा पुगेको छ। आज कारोबारमा समेत सुधार देखिएको छ। आज १ करोड ४ लाख कित्ता खरिदबिक्री हुँदा ४ अर्ब ६१ करोड…