काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.४९ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज ३३५ कम्पनीको शेयर कारोबार हुँदा सबैभन्दा बढी त्रिशुली जलविद्युत कम्पनी, होटल फरेष्ट इन, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, आँखुखोला जलविद्युतका लगानीकर्ताले कमाएका छन्।
जसमा त्रिशुली जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, होटल फरेष्ट इनले ७.९० प्रतिशत, सूर्यकुण्डको ६.१२ प्रतिशत, त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स्ड फण्डले ५.७४ प्रतिशत र आँखुखोला जलविद्युतका लगानीकर्ताले ५.४८ प्रतिशतका दरले कमाएका छन्।



About Us
प्रतिक्रिया